११ बैशाख २०८१, मंगलबार

तनहुँमा एमाले र कांग्रेसका नेता गोविन्दराज जोशीको समूहबीच चुनावी तालमेल


नेकपा एमाले, गोविन्दराज जोशी

तनहुँ । नेकपा एमाले र नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको समूहबीच तनहुँमा चुनावी तालमेल गर्ने सहमति भएको छ । तनहुँका १० वटै स्थानीय तहमा एमाले र जोशीका उमेदवारबीच भागबण्डा हुनेछ ।

कांग्रेस आफुहरुसँग मिल्न नखोजेपछि एमालेसँग चुनावी तालमेल गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !