१२ असार २०८१, बुधबार

आर्थिक कूटनीतिको माध्यमवाट देशलाई सम्बृद्ध बनाउने मन्त्री ज्ञवाली प्रतिवद्धता


ज्ञवाली

१२ वैशाख, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै आर्थिक कूटनीतिको माध्यमवाट मुलुकलाई समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले जनताको जीवनस्तरमा सुधार ल्याउन सरकारले तीव्र रुपमा सामाजिक–आर्थिक विकास हुनेगरी कूटनीति संचालन गर्ने नीति लिएको पनि स्पष्ट पारे । साथै ‘सुःखी नेपाली समृद्ध नेपाल’ बनाउने सरकारको योजना साकार बनाउन आवश्यक कूटनीति संचालन गर्ने योजना पनि अघि सारे ।

मन्त्री ज्ञवालीले सरकारले मित्रतापूर्ण सम्बन्ध कायम गरेर सबैसँग समानतामा आधारित कुटनीतिक सम्बन्ध विस्तार गर्ने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !