४ बैशाख २०८१, मंगलबार

Tag: प्रदिप ज्ञवाली

गुल्मी-१ बाट डा. चन्द्र भण्डारी विजयी, प्रदिप ज्ञवाली हारे

रेसुङ्गा, गुल्मी । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि पार्दै उनी विजयी भएका हुन् । यस क्षेत्रमा कूल ६९ हजार छ