१३ बैशाख २०८१, बिहिबार

एमालेले पार्टी प्रवेश गरेका सबै नेतालाई दियो मेयरको टिकट


वीरगञ्ज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले वीरगञ्ज महानगरपालिकाको मेयरका लागि वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ ।

सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको एक नेताले जानकारी दिए । तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका सरावगी गत महिना नेकपा एमालेमा प्रवेश गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !