५ जेष्ठ २०८१, शनिबार

काँग्रेसबाट पालगञ्जको मेयर पदमा ७ जना र उपमेयर पदका लागि ११ जना आकाङ्क्षी


कांग्रेस

बाँके । सत्तारुढ दल नेपाली काँग्रेसले बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिकाका मेयर पदका लागि ७ जना आकाङ्क्षी रहेका छन् । त्यस्तैगरी उपमेयर पदका लागि ११ जना आकाङ्क्षीहरू रहेका छन् ।

। पार्टीको केन्द्रीय परिपत्रअनुसार मेयर र उपमेयरका आकाङ्क्षाहरूको सूची तयार आकाङ्क्षीहरूको सूची तयार गरिएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !