गुल्मी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गुल्मीका दुई नगरपालिकाको मेयरको उम्मेदवार छनोट गरेको छ ।
एक नेताका अनुसार रेसुङ्गा नगरपालिकामा मंगलबार मेयरको उम्मेदवारमा राजेन्द्र पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ ।
एमालेले मुसिकोट नगरपालिकामा यसअघि नै जीवन खरेललाई मेयरको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको थियो ।