काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक चैत ३० गते पार्टी कार्यालयमा बस्नेगरी बोलाइएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रका सम्बन्धमा छलफल हुने छ ।