५ जेष्ठ २०८१, शनिबार

केन्द्रीय समितिको बैठकमा चुनावी गठवन्धनबारे छलफल हुन्छ : गुरूङ


धनराज गुरुङ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सत्ता गठबन्धन र आउँदो चुनाव फरक-फरक विषय भएको बताएका छन् ।

उपसभापति गुरूङले कुरा नेताहरूले गहिरोसँग बुझ्न जरूरी रहेको समेत बताएका छन् ।

अब बस्ने केन्द्रीय समितिको बैठकबाट कांग्रेसले स्थानीय चुनावमा अरू दलसँग तालमेल गर्छ या गर्दैन भन्ने निर्क्यौल तय गरिने उपसभापति गुरूङले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !