काठमाडौं । सत्ता साझेदार माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेसँग चुनावी सहकार्य हुन सक्ने बताएका छन् ।
नेता पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनआवद्ध दलहरुसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताए ।