२० असार २०८१, बिहिबार

गठबन्धनसँग चुनाव लड्न केही गाह्रो छैन : अध्यक्ष ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन एकातिर र एमाले एकतातिर बस्दा पनि एमालेकै तौल बढी हुने दावी गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनसँग लड्न केही गाह्रो नभएको र यी स–साना समूह रहेको दावी गरे । मंगलबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !