७ बैशाख २०८१, शुक्रबार

Tag: चुनाव लड्न

प्रधानमन्त्री देउवाले सातौँ पटक चुनाव लड्न दिए उम्मेदवारी

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री