![जङ्गबहादुर लामा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Janga-Bahadur-Lama324.jpg?fit=768%2C552&ssl=1)
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर तामाङ निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार जंगबहादुरले बंशलाल तामाङलाई ६४ मतले पराजित गरी गरेका हुन् ।
प्रेमध्वज लामा पहिलो चरणबाटै बाहिरिएका थिए । प्रेमध्वजले पनि दोस्रो चरणको मतदानमा संस्थापन इतरका उम्मेदवार तामाङलाई समर्थन गरेका थिए ।