८ मंसिर २०८१, शनिबार

काँग्रेस जिल्ला सभापतिमा यादव


बारा । सत्तारुढ दल नेपाली काँग्रेस बारा जिल्ला सभापतिमा राजेशराय यादव निर्वाचित भएका छन् । यादवले एक हजार २०६ मत ल्याएका छन् भने अर्का प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत प्राप्त गरे ।

नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !