काठमाडौं । राप्रपा नेपाल रुपन्देही जिल्ला अध्यक्षमा प्रदीप शेरचन चयन भएका छन् । शेरचनकोको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिती गठन भएको छ ।
लोसपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङ धादिङ अध्यक्षमाचयन भएका छन् । हालै मात्रै लोसपाको सिङ्गो जिल्ला समिति राप्रपा नेपाल धादिङमा समाहित भएको थियो ।