१० मंसिर २०८१, सोमबार

काँग्रेस बचाउनकै लागि आयोगले मतपत्र हरियो बनाएको ओलीको आरोप


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको बताएका छन् ।

आज एक कार्यक्रममा बोल्दै ओलीले बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बताएको आरोप लगाए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अब काँग्रेसमा लागेर केही काम नभएको र काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदै भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !