२० असार २०८१, बिहिबार

ओली गठबन्धन तोड्ने षडयन्त्रमा लागेको नेपालको आरोप


माधव नेपाल फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले सत्ता गठबन्धन तोड्ने काममा लागेको आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले गठबन्धन दल बीचमा अविस्वास पैदा गर्ने र गठबन्धन तोड्ने प्रयासलाई ओलीले अझै कायम राखेको आरोप लगाए । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !