काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सूचना प्रबिधि, सामाजिक सन्जाल, मनोरन्जन क्षेत्र, आमसन्चार, पोष्टल सर्भिस, सन्चारकर्मीको पेशागत सुरक्षा, स्पेस पोलीसी, मिडीया काउन्सील विज्ञापन क्षेत्रका करीब बाह्रवटा कानुन आफुहरुले बनाई सकेको बताएका छन् ।
तर अहिले संसदवाट पास गर्नुको बदला सरकार तजविधी अधिकार प्रयोग गरेको नेता बाँस्कोटाले बताएका छन्। जुन कानुन होईन आदेश रहेको उनले बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सूचना प्रबिधि,सामाजिक सन्जाल,मनोरन्जन क्षेत्र,आमसन्चार,पोष्टल सर्भिस,सन्चारकर्मीको पेशागत सुरक्षा,स्पेस पोलीसी,मिडीया काउन्सील विज्ञापन क्षेत्रका करीब बाह्रवटा कानुन हामीले बनाई सकेका हौ।तर अहिले संसदवाट पास गर्नुको बदला सरकार तजविधी अधिकार प्रयोग गर्दैछ,जुन कानुन होईन आदेश हो।”
सूचना प्रबिधि,सामाजिक सन्जाल,मनोरन्जन क्षेत्र,आमसन्चार,पोष्टल सर्भिस,सन्चारकर्मीको पेशागत सुरक्षा,स्पेस पोलीसी,मिडीया काउन्सील विज्ञापन क्षेत्रका करीब बार्हवटा कानुन हामीले बनाई सकेका हौ।तर अहिले संसदवाट पास गर्नुको बदला सरकार तजविधी अधिकार प्रयोग गर्दैछ,जुन कानुन होईन आदेश हो।
— Gokul Prasad Baskota (@GokulPBaskota) March 7, 2022