१२ पुस २०८१, शुक्रबार

राप्रपाका नेता शेरचनको निधन


मृत्यु

काठमाडौं । मृगौलासम्बन्धी रोगबाट पीडित राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । शेरचनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको एक नेताले जानकारी दिए ।

उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !