फाइल फोटो
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदबाट पारित गर्न एमालेले पनि सघाएको बताएका छन् ।
सोमबार सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले अन्य मुद्दाका कारण औपचारिकता सहभागिता नभएपनि एमालेले पनि सहयोग गरेको बताए ।
उनले गठबन्धनमा सम्मिलित सबै दलको एमसीसीमा सहयोग रहेको भन्दै पार्टीको तर्फबाट धन्यवाद दिए ।