७ असार २०८१, शुक्रबार

प्रवक्ता प्रकाशशरण महतको सुरक्षा बढाइयो


डा. प्रकाशशरण महत

काठमाडौं । सरकारले नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाइएको छ । प्रवक्ता महत एमसीसी सम्झौताको पक्षमा बोल्दै आएकाले जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो ।

महत एमसीसीको पक्षमा बोल्दै आएकाले प्रदर्शनकारीबाट उनीमाथि आक्रमण हुन सक्ने सम्भावना भएकाले सुरक्षालाई ध्यान दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !