१७ असार २०८१, सोमबार

प्रचण्डद्वारा दुई बालकको अभिभावकत्व ग्रहण


prachanda

५ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्पीडित बस्तीका दुई बालक पत्रुस मुसहर र अरुण माझीलाई विद्यालय भर्ना गरेका छन् ।

बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा एक कार्यक्रमकावीच सोही क्षेत्रका बालकलाई अभिभावकत्व ग्रहण गर्दै प्रचण्डले विद्यालय भर्ना गरेका हुन् ।
यो पनि पढ्नुहोस्:
प्रचण्डले दुई बालकलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !