३१ भाद्र २०८१, सोमबार

परराष्ट्रमन्त्रीले भेटे चिनियाँ समकक्षी


pradip zavali

५ वैशाख, काठमाण्डौ । ६ दिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी वाङ यीवीच बेइजिङको स्टेट गेष्ट हाउसमा बुधबार बिहान भेटवार्ता भएको छ ।

उक्त भेटघाटमा नेपाल चीन-सहयोगका विषयमा छलफल भएको बताइएको छ ।

मन्त्री ज्ञवाली भ्रमणका लागि सोमबार चीन प्रस्थान गरेका थिए । मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशवी उच्चस्तरीय भ्रमणको वातावरण बनाउने विश्वाससमेत गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !