७ पुस २०८१, आइतबार

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश


माओवादी केन्द्र

काठमाडौं । हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । राप्रपाको आज बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको हो ।

समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा. धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !