२३ भाद्र २०८१, आइतबार

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच एमसिसीबारे छलफल


माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालवीच एमसिसीबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच एमसिसी परियोजनालाई कसरी अगाडि बढाउने भन्नेबारे मंगलबार बिहान छलफल भएको हो । प्रधानमन्त्री देउवाले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी पेश गर्न चाहेका छन् । तर प्रचण्ड र नेपालले भने केही समय पर्खिन भनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !