९ मंसिर २०८१, आइतबार

ओली भन्छन्- माधव नेपालसँग कुनै तालमेल र एकता हुँदैन, हामी एक्लै लड्छौ


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)सँग चुनावी तालमेल र पार्टी एकता नहुने दावी गरेका छन् ।

शुक्रबार एक कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले एक्लै चुनाव लड्ने दावी गरे । उनले भनेका छन्, “हामी एक्लै लड्छौ, एक्लै विजय हासिल गछौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !