८ मंसिर २०८१, शनिबार

भोलिको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी


प्रतिनिधिसभा

काठमाडौं । भोलिका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी भएको छ ।

संसद् सचिवालय अनुसार सरकारको आग्रहमा बैठक स्थगित गर्ने तयारी भएको हो ।
सत्तारुढ दलभित्र एमसीसी विवाद बढेपछि भोलि बोलाइएको बैठक स्थगित गर्न लागिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !