४ फाल्गुन २०८२, सोमबार

माओवादी नेता वर्षमान पुनलाई कोरोना संक्रमण


Barsaman_Pun

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ । पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन आइसोलेसनमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !