१२ आश्विन २०८१, शनिबार

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै


बालकृष्ण खाँण

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ । बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल हुने एक नेताले जानकारी दिए ।

बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !