२ कार्तिक २०८१, शुक्रबार

एमाले सचिवालय बैठक आज बस्दै


एमाले

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बोलाएको छ । स्थानिय तहको निर्वाचन जेठमा हुने भएलगत्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !