७ मंसिर २०८१, शुक्रबार

जेठ ५ भित्रै स्थानीय चुनाव गर्ने तयारी


निर्वाचन आयोग

काठमाडौं । जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने सरकारले तयारी गरेको छ । एक नेताका अनुसार सरकारले स्थानीय चुनावबारे अनौपचारिक रूपमा निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ।

आयोगले पनि जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने बताएको छ । जेठ ५ भन्दा पछि स्थानीय चुनाव गर्ने हो भने कानुन संशोधन गर्नुपर्ने आयोगको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !