![ऋषि कट्टेल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/rishi-kattel.jpg?fit=912%2C501&ssl=1)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाट निस्काशन गरेका छन् ।
दलको अहितमा काम गरेको आरोपमा अध्यक्ष कट्टेललाई सुवेदीले साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निकालेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन् ।