काठमाडौं । एमाले एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने कि भनेर आन्तरिक छलफल भएपनि टुंगो नलागेको बताएका छन् ।
रिजालले पत्रकार सम्मेलन गर्ने कि भन्ने आन्तरिक सल्लाह भएपनि ठोस निर्णय भइनसकेको बताए । ‘आन्तरिक रुपमा पत्रकार सम्मेलन गर्ने कि भन्ने सल्लाह मात्र भएको तर गर्ने नै भनेर घोषणा नगरेको उनले बताए।