८ जेष्ठ २०८१, मंगलबार

राष्ट्रियसभा निर्वाचनका लागि आयोगले निकाल्यो २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड


निर्वाचन आयोग

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ ।

कोरोना भाइरस महामारीको संक्रमण गएपछि आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !