७ बैशाख २०८१, शुक्रबार

एमाले रौतहट जिल्ला अधिवेशन १ माघमा


एमाले

रौतहट । प्रमुख प्रतिपक्षी दल एमाले रौतहटको जिल्ला अधिवेशनको उद्घाटन यही १ माघमा हुने भएको छ । निर्वाचन समितिका अनुसार कटहरिया नगरपालिकामा आयोजना हुने जिल्ला अधिवेशनको कार्य धमाधम भईरहेको छ ।

माघ १–२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेमा नयाँ नेतृत्व चयन गर्ने एक नेताले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !