२ कार्तिक २०८१, शुक्रबार

माओवादी नेता साहलाई कोरोना संक्रमण


कोरोना नयाँ भेरियन्ट बी १.६१७

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य विश्वनाथ साहलाई कोरोना संक्रमण भएको छ । प्रदेश २ का सहइन्चार्ज समेत रहेका साहलाई लक्षणसहित स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको हो ।

पार्टीको महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौँ आएका उनी हिजै काठमाडौँबाट घर फर्किदा बाटैमा कोरोनाको लक्षण देखिएको थियो । मंगलबार बिहान टेस्ट गराउँदा कोरोना पोजेटिभ देखिएको नेता साहले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !