File Photo
काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका नेता शक्ति बस्नेत र पत्नी तथा नेतृ सत्या पहाडीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । ‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा !’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।