२ असार २०८१, शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित हुने


शेरबहादुर देउवा

काठमाडौं । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ ।

जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि रोकिएको हो ।

पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो । स्रोतका अनुसार सम्मेलन स्थगित भएको जानकारी आएपछि भ्रमण स्थगितको औपचारिक निर्णय हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !