८ मंसिर २०८१, शनिबार

प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


कार्य व्यवस्थाको बैठक

काठमाडौं । आज पनि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । संघीय संसदको बैठक अघि आज सभामुखको आह्वानमा विहान ११: ३० बजेका लागि बैठक डाकिएको हो ।

स्रोतका अनुसार बैठक संघीय संसद भवन नयाँवानेश्वरस्थित शंकर हलमा बस्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !