१३ आश्विन २०८१, आइतबार

उपराष्ट्रपति पुनले भने, ‘नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा देउ’


Nanda Bahadur Pun

२६ चैत, काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पु¥याउने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने दायित्व सरकारको भएको पनि स्मरण गराए । सरकारी अस्पतालमा गुणस्तरीय सेवा उपलब्ध गराउने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

काठमाण्डौ उपत्यकाको पुरातात्विक महत्वको सम्पदाहरुको पुननिर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु