२ असार २०८१, शनिबार

कांग्रेस सहमहामन्त्रीमा मुस्लिमतर्फवाट फरमुल्लाह विजयी


फरमुल्लाह मन्सु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फवाट फरमुल्लाह मन्सुर विजयी भएका छन् । सभापति शेरबहादुर देउवा समूहका मन्सुर २७७६ मत ल्याएर मुस्लिम कोटाबाट विजयी भएका हुन् ।

त्यस्तैगरी शेखर कोइराला समूहका अर्का उमेदवार शेख वकिलले १८७१ मत ल्याएका छन् । औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !