१२ असार २०८१, बुधबार

विमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गर्ने


शेरबहादुर देउवा र विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेस सभापति पदको दोस्रो चरणको निर्वाचनमा नेता विमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवा र निधिवीच भएको भेटघाटपछि निधिले देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।

निधि निवासमा भएको भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएका हुन् । दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीचप्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !