३ आश्विन २०८१, बिहीबार

शशांकद्वारा देउवाले गरेको उपसभापति पदको प्रस्ताव अस्वीकार


शेरबहादुर देउवा र डा. शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले गरेको उपसभापतिको प्रस्ताव अस्वीकार गरेका छन् । सभापति देउवाले शशांकलाई मनाउन आफूनिकट नेताहरूलाई कोइराला निवास पठाएका थिए ।

उपसभापतिको प्रस्तावसहित सभापति देउवाले आफ्नो टिममा आउन गरेको आग्रहलाई महामन्त्री शशांकले अस्वीकार गरेको कोइरालानिकट स्रोतले बताएको छ । महामन्त्री शशांकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !