७ मंसिर २०८१, शुक्रबार

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक जर्मन पार्टी प्यालेसमा बस्ने


नेकपा (एमाले)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक मंसिर २५ र २६ गते बस्ने भएको छ ।

एक नेताका अनुसार एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ ।

एक नेताका अनुसार बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । मंगलबार बसेको महासचिव तथा सचिवहरूको बैठकले स्थान तय गरेको हो । महाधिवेशनपछिको पहिलो बैठक भने चितवनको सौराहामै बसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !