७ बैशाख २०८१, शुक्रबार

Tag: केन्द्रीय कमिटी

माओवादी केन्द्रको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भएको छ । माओवादीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, छ उपाध्यक्ष, महासचिव एक, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारी रहने विधानमा प्रस्ताव गरिएको छ । माओवादी केन्द्रको राजधानीमा