२ मंसिर २०८१, आइतबार

९ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतमा बुधबारवाट गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन सुरु भएको छ । गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन सुरु भएसँगै बुधबार ११ वटा इजलास गठन भएको छ ।

स्रोतका अनुसार ९ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन भएका छन् । स्रोतका अनुसार बुधबारका लागि न्यायाधीशद्वय मीरा खड्का र डा.कुमार चुडालले एकल इजलासको गोला तानेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु