८ बैशाख २०८१, शनिबार

एमाले केन्द्रीय सदस्यमै परेनन् प्रमुख सचेतक विशाल भट्टराई


चितवन । नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका विशाल भट्टराई सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा परेनन् ।

केपी शर्मा ओलीले प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नपरेपछि भट्टराईले नेताहरुसँग केन्द्रीय कमिटीमै नराख्दा अपमान महसुस भएको बताएका छन् ।

स्रोतका अनुसार ओलीले भने भट्टराईलाई प्रदेश अध्यक्षको आश्वासन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !