१३ पुस २०८१, शनिबार

एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध


मुख्यमन्त्री शंकर पोखरेल

चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । स्रोतका अनुसार पोखरेल सहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

एक नेताका अनुसार महासचिवम पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । उनको औपचारिक घोषणा हुन भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !