७ पुस २०८१, आइतबार

एकाएक सर्वोच्च अदालतले गर्‍यो ‘कजलिष्ट’ मा हेरफेर


सर्वोच्च अदालत

काठमाडौं ।सर्वोच्च अदालतले कजलिष्टमा परिवर्तन गरेको छ । सुरुमा बन्दी प्रत्यक्षीकरणको रिटलाई पनि अन्तिममा राखेर पेसी तोके लगत्तै अदालतले कजलिष्टमा परिवर्तन गरिएको स्रोतले बतायो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका थिए ।

आइतबारका लागि तोकिएको पेसीमध्ये न्यायाधीश दीपककुमार कार्कीलाई एक नम्बरमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !