१३ बैशाख २०८१, बिहिबार

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा


अष्टलक्ष्मी शाक्य

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । मुख्यमन्त्री शाक्यले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।

स्रोतका अनुसार बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएकी हुन्। उनले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु