१ मंसिर २०८१, शनिबार

अध्यक्ष प्रचण्डले भने, “आजै मन्त्रीको शपथ गराउने कोशिश”


प्रचण्ड

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताएका छन् ।

पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मन्त्रीहरुको शपथ ग्रहण गराउने कोशिस भएको बताए । क्याविनेट आजै शपथ ग्रहण गराउने कोशिश अझै जारी भएको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !